२०८१ असार ९ गते शनिवार

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुरको सल्लाघारी

काठमाडौं,साउन ८ । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३।५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *