२०८१ बैशाख ७ गते शुक्रवार

जस्ले क्यानडाबाट बिपन्न परिवारका लागि सहयोग पठाए

तुलसीपुर, जेठ २९ । लगातारको लकडाउनले समस्यामा परेका अतिबिपन्न परिवारका मानिसहरुका लागि क्यानडाबाट एक जोडीले सहयोग पठाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौरा निवासी सबिना गौतम र बिष्णु अधिकारीका दम्पतिले तुलसीपुर क्षेत्रका अतिबिपन्न परिवारलाई खाद्यान्न बितरण गर्नका लागि सहयोग पठाएका हुन ।

तुलसीपुरका यज्ञबहादुर केसी र सर्मिला केसी दम्पत्तिको समन्वयमा उनीहरुले क्यानडाबाट २५ बजार बढी रकम पठाएको र त्यसले खाद्यान्न किनेर १८ घर परिवारलाई बितरण गरेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *