२०८१ माघ १० गते बिहिवार

दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक

काठमाडौं ,कात्तिक १९ । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ ।

आज आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *