काठमाडौं,असोज १० । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बुधबार पनि बस्दैछ।
बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ।
मंगलबारबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ।
प्रकाशित मिति : २०८० असोज १० गते बुधवार