२०८२ माघ १० गते शनिवार

रास्वपाले फिर्ता लियो संसदीय समिति सभापतिमा दिएको उम्मेदवारी

काठमाडौँ,भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ।

उद्योग तथा वाणिज्य समितिमा रास्वपाले उम्मेदवारी दिएको थियो। रास्वपाले गणेश पराजुलीलाई उम्मेदवार बनाएको थियो।

तर, उक्त उम्मेदवारी फिर्ता लिने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

उनका अनुसार अनमत पार्टीका उम्मेदवार पनि केही गर्छु भनेर राजनीतिमा आएकोले निर्विरोध उनलाई काम गर्न दिने सहमति पार्टीभित्र भएको हो।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *