२०८१ जेष्ठ १५ गते मङ्गलवार

समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाण्डौ,मंसिर २४ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।

उनका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ ।

शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *