२०८२ असार ७ गते आइतवार

काठमाडौं–४ बाट उम्‍मेदवार बन्‍न गगन थापाले दिए आवेदन

काठमाण्डौ,भदौ १५ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ मा पुन ः प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।

बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र-४ मा उम्‍मेदवार बन्‍न आवेदन दिएका हुन् ।

यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *