२०८३ साउन १ गते शुक्रवार

रुपन्देहीमा कांग्रेसले टुङ्गायो उम्मेद्वार (नामावलीसहित)

बुटवल,बैशाख १२ । नेपाली कांग्रेसले रुपन्देहीमा उम्मेद्वारहरुको नाम टुङ्गाएको छ । नेपाली कांग्रेसले बुटवलको प्रमुखमा खेलराज पाण्डेलाई अघि सारेको छ ।

यस्तै तिलोत्तमा नगरपालिकामो प्रमुखमा रामकृष्ण खाँणलाई टिकट दिएको छ ।

यी हुन् कांग्रेसका रुपन्देहीका उम्मेद्वार

१.बुटवल उपमहानगरपालिका –खेलराज पाण्डे
२.तिलोत्तमा नगरपालिका – रामकृष्ण खाँण
३.सैनामैना नगरपालिका –फणिन्द्र शर्मा
४.देवदह – हिरा केसी
५ .लुम्बिनी सांस्कृतिक नगरपालिका –सजरउद्धिन मुसलमान
६. सिदार्थनगर पालिका –ईस्तियाक अहमद खान
७.सियारी गापा – थानेश्वर घिमिरे
८.मायादेवी – धुव्रनारायाण चौधरी
९.शुद्धोधन –विष्णु वस्याल
१० .गैडहवा –वसिउल्लह मुसलमान
११.कञ्चन –नवराज ढकाल
१२.रोहिणी वैजनाथ साहानी
१३.समरीमाई –विनोद श्रीवास्तव
१४. मर्चवारीमाई –ज्ञान प्रकास मिश्रा
१५ .कोटहीमाई –वलराम यादव

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *