२०८३ असोज २८ गते बुधवार

माधव नेपाल टर्की प्रस्थान

काठमाण्डौ,चैत १५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्कीको अंकारा गएका छन् ।

मार्च २९ देखि ३१ तारिखसम्म आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन नेपाल टर्की गएका हुन् ।

उनी १९ चैतमा स्वदेश फर्किने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *