२०८१ जेष्ठ १५ गते मङ्गलवार

नेसंबि प्रजातन्त्रबादी कर्मचारी संघको अध्यक्षमा देवकोटा चयन


तुलसीपुर, फागुन ५ । नेपाल संस्कृत बिश्वविद्यालय प्रजातन्त्रबादी कर्मचारी संघको अध्यक्षमा दूर्गाप्रशाद देवकोटा (दिलिप) चयन भएका छन् ।

बुधवार केन्द्रीय आर्युेबेद बिद्यापिठ बेलझुण्डीमा संघका केन्द्रीय महासचिव ढुण्डिराज ज्ञवालीको उपस्थितिमा भएको अधिबेशनले सर्वसम्मत रुपमा देवकोटाको अध्यक्षमा सात सदस्य समिति गठन गरेको हो ।

संघको उपाध्यक्षमा मालता दाहाल, सचिवमा मानबिर खड्का, कोषाध्यक्षमा धुर्वराज गौतमलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बिनोदबहादुर थापा, माधब पन्थी र जनकलाल चौधरीलाई चयन गरेको छ । संघको कार्यकाल चार बर्षको हुने छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *