२०८१ फाल्गुन ६ गते मङ्गलवार

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, असार २५ । जनता समाजवादी पार्टी विहीवार निर्वाचन आयोगमा दर्ता भएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी दल दर्ता गर्ने निर्णय गरेको थियो ।
विहीवार नै दल दर्ताको प्रमाणपत्र उपलब्ध गराउने गरि कार्य भइरहेको प्रबक्ता श्रेष्ठले बताएका छन् ।
समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीचको एकीकरण पछि जनता समाजवादी पार्टी नेपाल निर्माण भएको हो ।
प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *