
मेसिनबाट दुना टपरी – दाङकै पहिलो दुना टपरी उद्योग तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको छ । उद्योगमा मेसिनबाट दुना टपरी बनाउदै एक महिला । यस उद्योगले मेसिनद्वारा सालका पातबाट दुना टपरी बनाउने गर्दछ । तस्बिर : राजेश खत्री
प्रकाशित मिति : २०७६ असार ३० गते सोमवार