तुलसीपुर बजारमा तिहारमा बिक्रि गर्नको लागी झुन्ड्याइएको कृतिम फूलहरुबाट बनेका मालाहरु । फूलका मालाको सट्टा कृतिम फूलहरुबाट बनेका मालाहरु तिहारमा प्रयोग गर्ने क्रम बढ्न थालेको छ । तस्बिर : राजेश खत्री
प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार