२०७७ कार्तिक १३ गते बिहिवार

तिहारमा रेडिमेड माला

तुलसीपुर बजारमा तिहारमा बिक्रि गर्नको लागी झुन्ड्याइएको कृतिम फूलहरुबाट बनेका मालाहरु । फूलका मालाको सट्टा कृतिम फूलहरुबाट बनेका मालाहरु तिहारमा  प्रयोग गर्ने क्रम बढ्न थालेको छ । तस्बिर : राजेश खत्री

प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *