२०८२ जेष्ठ ४ गते शुक्रवार

अचम्मको ढुंगा

अचम्मको ढुंगा – यो ढुंगा दाङको तुलसीपुर उपमहानगरपालिका १४ ड्वाङ्पुरमा रहेको छ । अचम्मको ढुंगा माटोको ढिस्को माथि ठुलो डुंगा रहेको छ । स्थानीयका अनुसार हात्ती जस्तै ठुलो ढुंगा भएकोले यसको नाम हात्ती ढुंगा राखिएको बताए। तस्बिर : राजेश खत्री

 

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *