२०७७ मङ्सिर १४ गते आइतवार

दाङको बेलझुन्डी रंगशाला

दाङको बेलझुण्डी स्थित रंगशाला निर्माणकाको काम तीव्र गतिमा भइहरेको । ८ औं राष्ट्रिय खेलखुद प्रतियोगिता अन्तरगत यो रंगशालामा एथलेटिक्स र महिला फूटवल प्रतियोगिता हुने छ । यो रंगशाला ट्राक सन्थेलेटिस प्रविधिबाट निर्माण गरिएको छ । त्यसका लागि चीनवाट प्राविधिक झिकाएर काम भइरहेको छ । तस्विर–राजेश खत्री ।

 

प्रकाशित मिति : २०७५ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *