२०७७ कार्तिक १४ गते शुक्रवार

पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरको कृषि फर्म

पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरको कृषि फर्म – पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले कृषि फर्म सुरु गरेका छन । तुलसीपुर उपमहानगरपालिका १८ मा उनले करिब ३ बिघा ६ कठ्ठामा जग्गा भाडामा लिएर ड्रागन फ्रुटको खेति सुरु गरेका छन । तस्बिर : राजेश खत्री

प्रकाशित मिति : २०७५ चैत्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *