२०८१ बैशाख १५ गते शनिवार

निगालोको चोया

निगालोको चोया – स्याङ्गो बुन्न निगालोको चोया काट्दै सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ४ गाँरापानी निवासी ६३ बर्षीय अमरबहादुर विक । निगालोको चोया वाट स्याङ्गो, भकारी, डोको, छिट्नी, मान्द्रो लगाएका सामाग्री निर्माण गरिन्छ । तस्विर – राजेश खत्री ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *