२०७७ मङ्सिर १४ गते आइतवार

बबई नदीमा चखेवा

राजेश खत्री,
फाल्गुन १६ । चखेवा नेपालमा पाइने जाडो समयमा बसाइसरी आउने चरा हो । हिउँदयामको सुरुवात भएसँगै जाडो छल्न पहाड र तराईका विभिन्न ताल, तलैया र ठूला नदीमा बसाइँ सरी आउने गर्दछन । तुलसीपुर उपमहानगरपालिका १२ स्थित बबई नदिमा पनि चखेवा कहिलेकाँही देखा पर्दछन। चखेवालाइ  मनपर्ने खाना माछा हो । हेर्नुहोस फोटोहरु 

प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *