उपकरण नहुँदाको समस्या – दाङको एकमात्र विमान स्थल टरिगाउँ एयरपोर्टमा यात्रुको झोला चेकगर्दै सुरक्षाकर्मी । यात्रुको सामान चेकगर्ने आवश्यक उपकरण नहुँदा सुरक्षाकर्मीलाई झोला छामछुम गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कौ तर्फ त्यो जोखिम युक्तपनि हो । तस्बिर : राजेश खत्री
प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार