२०७७ कार्तिक १४ गते शुक्रवार

नयाँ बसपार्क अब आधुनिक बसपार्क बन्दै

नयाँ बसपार्क अब आधुनिक बसपार्क बन्दै – तुलसीपुरको पातुखोलामा रहेको बसपार्कलाइ १० करोडको लागतमा आधुनिक बसपार्क निर्माण गरिदै छ । बसपार्कमा नया टर्मिनल भबन निर्माणको अन्तिम चरणमा रहेको छ । तस्बिर : राजेश खत्री

प्रकाशित मिति : २०७५ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *