२०८१ माघ ३० गते बुधवार

हातले टेकेर हिड्ने ऋषि

हातले टेकेर हिड्ने ऋषि  – तुलसीपुर उपमहानगरपालिका–३ राणागाउँका ऋषि परियार हातले टेकेर हिड्ने अभ्यास गर्न थालेको करिब १४ वर्ष भयो। उनले हातले टेकेर करिब १ घण्टामा २/३ किमी को दुरी सजिलै पार गर्न सक्छन । अदभूत क्षमता भएका ऋषि परियार गिनिज बुकमा नाम लेखाउने सपना रहेको बताउछन । फोटो : राजेश खत्री

प्रकाशित मिति : २०७५ पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *