तस्विर – राजेश खत्री । तुलसीपुर, कात्तिक २५ । जिल्ला प्रहरी कार्यालय घोराही दाङको हाता भित्र पोथी संग रमाई रहेको भाले टर्की कुखुरा । प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार