
तस्बिर : राजेश खत्री ।
दाङका प्राय ठाउँहरुका खेतहरुमा धान पाकेर धानले पहेँलपुर भएका छन् भने कति ठाउँमा धान काटेर सकिएको छ । दसैं नजिकिँदै गर्दा अहिले दाङका अधिकांस क्षेत्रका किसानलाई धान भित्राउने चटारो छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार