तस्विर : राजेश खत्री।
तुलसीपुर उपमहानगरपालिका वार्ड न. १५ स्थित धमकापुरमा मेसिनबाट धान काट्दै । एक घण्टा मेसिनबाट धान काटे बापत एक हजार रुपैया लिने गरेका छन । एक घण्टामा करिब ९ कठ्ठा धान काटिन्छ।
प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार