२०७७ कार्तिक ११ गते मङ्गलवार

मेसिनबाट धान काट्दै

तस्विर : राजेश खत्री।

तुलसीपुर उपमहानगरपालिका वार्ड न. १५ स्थित धमकापुरमा मेसिनबाट धान काट्दै । एक घण्टा मेसिनबाट धान काटे बापत एक हजार रुपैया लिने गरेका छन । एक घण्टामा करिब ९ कठ्ठा धान काटिन्छ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *