२०८१ बैशाख ४ गते मङ्गलवार

उपत्यकाको स्वर्गीय ठाउँ गोदावरी

उपत्यकाको स्वर्गीय ठाउँ गोदावरी – ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा रहेको नेसनल बोटानिकल गार्डेन राष्ट्रिय वनस्पति उद्यानमा  अनुसन्धान केन्द्र, विद्यार्थीहरूको लागि शैक्षिक केन्द्र र सर्वसाधारणका लागि मनोरञ्जन स्थलको रूपमा रहेको छ । गार्डेनमा प्राय : शुक्रबार  विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि आउने गर्छन् । फोटो : राजेश खत्री

प्रकाशित मिति : २०७५ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *