२०८१ माघ १३ गते आइतवार

टौदहको सुन्दरता

टौदह को सुन्दरता – मञ्जुश्रीले‌ चोभारको डाँडा काटेर उपत्यकाको‌ पानी निकासा गरेपछि बने‌को प्राकृतिक ताल कीर्तिपुर‌को‌ टौ‌दह हो । काठमाडौँ उपत्यकाबाट करिब ७ कि.मी टाढा दक्षिणकाली जाने‌ बाटो‌मा पर्ने टौ‌दह उपत्यकाकै‌ सबै‌भन्दा ठूलो‌ प्राकृतिक ताल हो‌ । फोटो : राजेश खत्री

प्रकाशित मिति : २०७५ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *