सुन्दर भोजपुर गाउँ – तुलसीपुर उपमहानगरपालिका वार्ड न. १४ मा पर्दछ भोजपुर गाउँ । अहिले धान काटेर भित्राउने समय भएकोले देखिएको धान फालेको सुन्दर फाँट। फोटो केहि समय पहिलेको हो । फोटो : राजेश खत्री
प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
सुन्दर भोजपुर गाउँ – तुलसीपुर उपमहानगरपालिका वार्ड न. १४ मा पर्दछ भोजपुर गाउँ । अहिले धान काटेर भित्राउने समय भएकोले देखिएको धान फालेको सुन्दर फाँट। फोटो केहि समय पहिलेको हो । फोटो : राजेश खत्री
tasbir yekdam ramro cha