२०८१ फाल्गुन २ गते शुक्रवार

दाङको ऎतिहासिक छिल्लिकोट

दाङ जिल्लाको  तुलसीपुर उपमहानगरपालिका १९ मा अवस्थित छिल्लीकोट पछिल्लो समयमा आएर गुमनाम जस्तै बनेको छ । नेपालको वाईसे चौविसे राज्यको ऐतिहासिक र धार्मिक आस्था रहेको यो क्षेत्र अहिले आएर ओझेलमा छ । छिल्लीकोट मुख्य आकर्षण केन्द्र भनेको एक छेउको टापुमा कालिका र अर्को टापुमा मालिका भगवतिको मन्दिर रहनु हो । फोटो : राजेश खत्री

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *