देशमा लकडाउन बढे संगै सल्यानको बागचौर जानको लागि दोलखाबाट हिड्दै आज ८ औ दिनमा तुलसीपुर सम्म आइपुगेका मजदुरहरु । सल्यानबाट कामको लागि ३ महिना अघि दोलखा पुगेका थिए ।
प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार