आज लकडाउनको आज १३ औ दिन मा तुलसीपुर बजार सुनसान रहेको छ । सरकारले चैत्र ११ देखि २५ गते सम्म नेपाल लकडाउन गरेको छ । तस्बिर : राजेश खत्री । प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार