रानी तलाउ बोटिंग बिहार – यो ताल नेपालगंज उपमहानगरपालिका वार्ड न ९ मा रहेको छ। रानी तलाउ बोटिंग बिहार नाम दिइएको यस ताल मा दैनिक ३०० जना व्यक्ति घुम्न आउने गरेका छन । यो तालमा प्रबेश शुल्क रु ५ तोकिएको छ ।
प्रकाशित मिति : २०७५ मङ्सिर ८ गते शनिवार