२०८१ बैशाख १३ गते बिहिवार

लटरम्मै कागती

रुकुमको खारा निवासी रामचन्द्र खड्काले तुलसीपुर उपमहानगरपालिका वार्ड न. १९ मा करिव २३ कट्ठा जमिन भाडामा लिएर कागती खेति गरेका छन । कागती लटरम्मै फलेको छ भने अहिले कागती टिप्ने समय भएको छ । तस्विर : राजेश खत्री

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *