२०८१ बैशाख १४ गते शुक्रवार

घर पोत्ने चटारो

दशैँ सुरु भए संगै गाउँघरमा घरलाइ माटोले पोत्ने(रंगाउने) गरिन्छ । तुलसीपुर उपमहानगरपालिका वार्ड न. १३ स्थित बखारियामा घर पोत्ने माटो घर लैजानको लागि माटो तयार पार्दै महिला । तस्बिर : राजेश खत्री

 

 

प्रकाशित मिति : २०७६ असोज १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *