दाङ, चैत ६ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आइबार फेरि बस्ने भएको छ।
केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा चुनाबी समिक्षा भएको थियो । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले चुनावी समीक्षा प्रतिवेदन पेस गरेका थिए।
सभापतिबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने उपसभापति शर्माले बताए ।
आइतबार बिहान ८ बजे बस्ने गरी केन्द्रीय समिति बैठक स्थगित भएको छ।
प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार
