२०८३ साउन २४ गते आइतवार

दाङ – २ मा विपिन – शंकर भन्दा १५८८६ मतान्तरले अघि

दाङ, फागुन २३ । दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिन आचार्य फराकिलो मतान्तरले अघि पुगेका छन् ।


प्राप्त पछिल्लो मत परिनाम अनुसार विपिनले २५ हजार ३ सय ८५ मत प्राप्त गरेका छन् ।

विपिनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हालसम्म ९ हजार ४ सय ९९ मत प्राप्त गरेका छन् । एमालेका पोखरेल भन्दा राश्वपाका आचार्यले १५ हजार ८ सय ८६ मतान्तरले अघि छन् ।


नेपाली काँग्रेसका किशरण किशोर घिमिरे ७ हजार ३ सय ३८ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *