दाङ, फागुन २२ । रोल्पामा नेपाली कम्युनिष्ट पार्टीका बर्षमान पुनले सुरुवाती अग्रता लिएका छन् ।
बर्षमान पुनले ६६० मत प्राप्त गरि लिड गरि रहेका छन् ।
पुनलाई नेकपा (माओवादी) का चुडामणि वलीले पच्छाइ रहेका छन् । वलीले ४८६ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले)का गोकुल घर्तीले ७६ , राश्वपाका उम्मेदवार बालाराम थापाले १६ र नेपाली काँग्रेसका डा. सुधन वलीले जम्मा १५ मत मात्रै प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
