२०८३ साउन २६ गते मङ्गलवार

दाङ – २ राश्वपाका विपिन आचार्य फराकिलो अग्रता

दाङ,फागुन २२ । दाङ क्षेत्र न. २ मा ३९१५ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का उम्मेदवार विपिन आचार्यले फराकिलो मतान्तरले लिड गरेका छन् ।


राश्वपाका विपिन आचार्यले १८०० मत प्राप्त गरेका छन् ।


नेकपा (एमाले) का शंकर पोखरेलले ५८७ , नेपाली काँग्रेसका किरणकिशोर घिमिले ३८० र नेपाली कम्युष्टि पार्टीका निर्मल आचार्यले २८० मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *