२०८३ साउन २६ गते मङ्गलवार

दाङ –१ मा राश्वपाका देवराज पाठकको फराकिलो अग्रता


दाङ, फागुन २२ । दाङको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक अन्य उम्मेदवारको तुलनामा फराकिलो मतान्तरले अघि पुगेका छन् ।

आठ हजार दुई सय ६१ मत गणनाहुँदा राश्वपा उम्मेदवार पाठकले पाँच हजार नौं मत प्राप्त गरेका छन् ।


नेपाली काँग्रेसका योगेन्द्र चौधरीले एक हजार तीन सय २६ मत, नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले पाँच यस ९५ र नेकपा (एमाले) का रेबतीरमण शर्माले पाँच सय ४८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *