२०८३ साउन २६ गते मङ्गलवार

दाङ १ मा राश्वपाको अग्रता

तुलसीपुर, फागुन २२ । दाङको निर्वाचन क्षेत्र नं. १ मा प्रारम्भिक मत परिनाम सार्वजनिक भएको छ ।

सुरुवाति चरणमै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले अग्रता लिएका छन् ।


दुई हजार दुई सय ३२ मत गणना हुँदा पाठकले एक हजार पाँच सय १६ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले दुई सय ९२ र नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले जम्मा ८९ मत मात्रै प्राप्त गरेका छन् ।
लमही नगरपालिकामा राति १ बजेबाट मत गणना जारी छ ।

दाङ निर्वाचन क्षेत्र नं. १ ।
लमही नगरपालिका – १ मा २२३२ मतगणना हुदाँ
रास्वपा – १५१६
सुर्य – २२२
रूख – २९२
तारा – ८९
हलो – २५
छाता – ३
गिलास – ४८
गुलाफको फूल –८
आप – १३
मोबाइल – २
स्वतन्त्र (चेस गोटी– १३
बदर मत – १०१ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *