२०८२ कार्तिक २४ गते सोमवार

कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु


कैलाली,साउन २४ । कैलाली कारागारमा दुई समूहबीच झडप भएको छ।

झडपमा एक जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ४० वर्षीय भरत चौधरीको रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको प्रहरीका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

यसअघि बिहीबार पनि कैलाली कारागारमा झडप भएको थियो।

प्रकाशित मिति : २०८२ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *