२०८२ कार्तिक २१ गते शुक्रवार

रुखबाट लडेर महिला घाइते

तुलसीपुर, साउन ४ ।तुलसीपुरमा रुखबाट लडेर एक महिला घाइते भएकी छन् ।

तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाँउकी ४० बर्षीया गायत्री भण्डारी घर नजिकै रहेको जनकल्याण सामुदायिक वनमा आइतबार दिउँसो रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएकी हुन ।


राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि दिउँसो २ बजेतिर नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेका लागि रिफर गरिएको छ ।

घाइतेको अवस्था मध्य रहेको पनि प्रहरीले जानकारी दिउको छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *