२०८३ असार ५ गते शुक्रवार

दृष्टिविहीन विद्यार्थीलाई साहेता हस्तान्तरण


तुलसीपुर, जेठ १४ ।तुलसीपुर उपमहानगरपालिका – ४ स्थित गुरुजजुर नमुना माविमा अध्ययनरत विद्यार्थीलाई फ्रिज, स्टाइलस, सेलेटलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।


राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले एक कार्यक्रमका बीच मंगलबार दृष्टिविहीन विद्यार्थीलाई ती सामाग्री हस्तान्तरण गरेका हुन ।


नागरिक लगानी कोषको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ र राप्ती बहिरा संघको आयोजना ती सामग्री हस्तान्तरण गरिएका हुन ।


अपारकै पहलमा नागरिक लगानी कोषले ती सामग्री उपलब्ध गराएको बताइएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *