२०८३ असार २८ गते आइतवार

तुलसीपुरमा चट्याङ लागेर एक किशोरको मृत्यु


दाङ,असार १८ । चट्याङ लागेर दाङमा एक किशोरको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहिलपार निवासी १८ बर्षीय सुमन चौधरीको मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा बसिरहेका चौधरीलाई मंगलवार बेलुका पौने ६ बजेतिर चट्याङले हानेको थियो । गम्भीर अवस्थामा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पु¥याइएका चौधरीको उपचारका क्रममा बेलुका सवा ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *