२०८३ भाद्र ११ गते बिहिवार

सोमबार सार्वजनिक बिदा

दाङ, चैत १८ । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

सरकारले मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम समुदायले इद उल फितरलाई महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्छन । रोजाको समयमा उनीहरु उपबास बस्ने गर्छन ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *