२०८२ कार्तिक २२ गते शनिवार

पत्रकार महासंघको स्थापना दिवस : दाङमा पत्रकारको निशुल्क स्वास्थ्य परिक्षण


घोराही,चैत १५ । नेपाल पत्रकार महासंघ को ७०औं स्थापना दिवसको अवसरमा महासंघ दाङ शाखाले पत्रकारहरूको स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङ र राप्ती आँखा अस्पताल तुल्सीपुरको सहयोगमा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको हो ।

पत्रकार महासंघ दाङ शाखा सवालमा भएको शिविरमा ६४ जनाको सुगर प्रेसर मृगौला जाँच गरिएको थियो भने ७९ जनाको आँखा परीक्षण गरिएको सचिब जेएन सागरले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *