२०८२ बैशाख ७ गते शनिवार

हुम्ला केन्द्रबिन्दु भएर ४.४ म्यग्निच्युडको भूकम्प


हुम्ला,चैत १३ । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थियो ।

७ बजेर ४४ मिनेटमा ४.४ म्यग्निच्युडको भूकम्प गएको हो।

६ बजेर २७ मिनेटमा पनि चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको र त्यस्को धक्का नेपालसम्म आइपुगेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *