२०८२ मङ्सिर १ गते सोमवार

डुबेर दुई किशोरको मृत्यु

दाङ, चैत २ । कैलालीको मोहना नदीमा डुबेर दुई जना किशोरको मृत्यु भएको छ ।

धनगढी नगरपालिका –१९ फूलबारी गाउँस्थित मोहना नदीमा नुहाउन भनेर गएका मध्य स्थानीय १६ वर्षीय दिनेश ओझा र १५ वर्षीय आशिष ओझा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

होली खेलेपछि उनीहरु नुहाउन भनेर नदीमा पगेका थिए । साथीहरु चार जना मिलेर शुक्रबार दिउँसो तीन बजेतिर नुहाउनका लागि भनेर मोहना नदीमा गएका थिए ।

संगै गएका मध्य दुई किशोरले आफ्ना साथीहरु नुहाउने क्रममा डुबेको खबर आफन्तलाई दिएका थिए ।

त्यसपछि प्रहरी र स्थानीय नदीमा पेगेर बेत्तपाहरुको खोजी सुरु भएको थियो ।

खोजीगर्ने क्रममा खोजी गर्ने क्रममा बेलुकी ५ बजेपछि प्रहरीले उनीहरुको शब नदीबाट निकालेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *