तुलसीपुर ,फागुन ५ । प्रधानमन्त्री केपी शर्मा वलीले कोमल रिसोर्टको उद्घाटन गर्ने भएका छन ।
वली सोमबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्न दाङ आउन लागेका हुन । उनले नेकपा एमाले दाङले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै उनले आजै दिउँसो ३ बजे तुलसीपुर स्थित कोमल रिसोर्टको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको एमालेका एक नेताले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार