२०८२ मङ्सिर १ गते सोमवार

प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल निर्विरोध


दाङ,माघ २०। प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन ढकाल निर्विरोध निर्वाचित भएकी छिन ।

प्रेस चौतारी दाङको १० औ जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्ष विमल योगी, महिला उपाध्यक्ष लक्ष्मी पोख्रेल सचिव निमुसंगम घर्ती, सहसचिव सन्तोष खनाल, भ्युमान पुन, कोषाध्यक्ष चन्द्र प्रकाश नेपाली रहेका छ्न ।

त्यसैगरी सदस्यहरूमा महेश बस्नेत, सुशीला परियार, चेतन वली, प्रेम कुमारी बुढामगर, दिपक वली, राम प्रसाद सुवेदी, कपिल लामीछाने, अनुप आचार्य, कैलाश घर्तीमगर ,अविशेषक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशा कुमारी चौधरी, हिमाल खडका, शैलेश अधिकारी, रमा नेपाली, राजकुमार विश्वकर्मा, दिपक चौधरी रहेका छ्न ।

त्यस्तै केन्द्रिय परिषद सदस्यमा दुर्गालाल केसी, प्रेम बहादुर राम्जा, वसन्त आचार्य, पाण्डप शर्मा, गोकर्ण पौडेल र दिप्तीशीखा चौधरी रहेका छ्न भने प्रदेश परिषद सदस्य माधव कडेल, नीता चौधरी, वासुदेव न्यौपाने, नवराज शर्मा र दिपक जिएम रहेका छ्न ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *