२०८१ फाल्गुन ७ गते बुधवार

नेकपा माओवादी केन्द्र तुलसीपुर नगरको अधिबेशन तथा जिल्ला स्तरीय खबरदारी सभा सुरु(तस्बिरहरु)

तुलसीपुर ,माघ ११ । नेकपा माओवादी केन्द्र तुलसीपुर नगरको अधिबेशन तथा जिल्ला स्तरीय खबरदारी सभा सुरु भएको छ ।

सभाको नेकपा माओवादी केन्द्रका अध्यक्ष एबंमपुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन ।

उक्त कार्यक्रम तुलसीपुरको अरनिको खेल मैदानमा जारी छ् ।

हेर्नुस् तस्बिरहरु :-

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *